पर्वत पुस २८ गते
पर्वत जिल्लाको शिवालय गाविस-१ खरेहाका ३८ वर्षिय कृष्णवहादुर नेपालीको करेण्ट लागेर ज्यान गएको छ ।
नेपालीको मंगलवार दिउँसो १२ वजे वाँसको रुखमा घाँस काट्दै गर्दा वाँसमा छोईएको विजुलीको तारवाट लागेको करेण्टवाट मृत्यु भएको हो । नेपाली सेनाको कालीजंग गण विरगन्जमा कार्यरत रहि केहि दिन अघि घर विदामा आएका थिए ।
उनको जिल्ला अस्पताल पर्वतमा उपचार गर्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
No comments:
Post a Comment